प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डाक्टर पढने शुल्क बढयो, अब कति लाग्छ हेर्नुहोस शुल्क

598
shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र विधामा शैक्षिक सत्र २०७८/७९ समूह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

गत जेठ १७ बसेको आयोगको निर्णयानुसार चिकित्सा शिक्षाका सबै तहमा र विधा ३.६ प्रतिशतले वृद्धि गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।

उपत्यका भित्र एमबीबीएस (डाक्टर) पढ्न ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ । उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७२० शुल्क निर्धारण गरिएको छ । नर्सिङ पढ्न १० लाख निर्धारण गरिएको आयोगले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports