प्रि ओपन सेसनमा नेप्से सूचक १.४६ अंकले बढ्यो १ श्रावण २०७९, आईतवार ११:०५१ श्रावण २०७९, आईतवार ११:०५ काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक १.४६ अंकले बढेर २०१०.९२ को विन्दुमा आइपुगेको छ । ७ लाख ०१ हजार ४८६.४ रुपैयाँको सेयर कारोबार भएको छ । १ हजार ७०१ कित्ताको खरिदबिक्री भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको भाउ घटेको छ ।