kumari
stcnepal

प्रि ओपन सेसनमा नेप्से सूचक १.४६ अंकले बढ्यो

काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक १.४६ अंकले बढेर २०१०.९२ को विन्दुमा आइपुगेको छ ।

७ लाख ०१ हजार ४८६.४ रुपैयाँको सेयर कारोबार भएको छ । १ हजार ७०१ कित्ताको खरिदबिक्री भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको भाउ घटेको छ ।

 

 

footer