kumari
stcnepal

अमेरिका शीर्ष स्थानमाः पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक सकियो

 

काठमाडौं ।
तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भयो । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रम गर्दै टोकियो ओलम्पिक २०२० समाप्त भयो ।

footer