kumari
stcnepal

२४ घण्टा भित्रमा थपिए ४८ जना कोरोनाका संक्रमित

काठमाडौं  पछिल्लो २४ घण्टामा ४८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ७८३ वटा नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७२८ पुगेको र पाँचजना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

footer