विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२४ घण्टा भित्रमा थपिए ४८ जना कोरोनाका संक्रमित

390
shares

काठमाडौं  पछिल्लो २४ घण्टामा ४८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ७८३ वटा नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७२८ पुगेको र पाँचजना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports