kumari
stcnepal

वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना भए घाईते

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतकाे पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका छन् । लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो ।

अस्पतालका अनुसार पर्खालबाट केही ईंट्टा खसेर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको थियो । तल्लो तल्लाको टिनमा ठाेक्किएर तल खसेकाले गम्भीर चोट भने नलागेको बुझिएको छ । घाइतेहरु खतरामुक्त रहेको अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडलले जानकारी दिए ।

footer