kumari
stcnepal

आज थपिए ९१ जना कोरोनाका संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो समयवधिमा ५९ जना बिरामी निको भएर अस्पतला बाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २२० जना सक्रिय संक्रमित रहेका छन् ।

footer