kumari
stcnepal

ललिता निवास प्रकरण : थप एक पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोरपाटी स्थित निवासबाट पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताए ।

footer