विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललिता निवास प्रकरण : थप एक पक्राउ

767
shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोरपाटी स्थित निवासबाट पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports