kumari
stcnepal

कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप, झडपकै क्रममा कारागार भित्र आगलागी

विराटनगर । कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दी बीच झडप भएको हो । झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ ।

आगो नियन्त्रणमा लिनका लागि दमकल सहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको घटनास्थलमा रहेका एक सुरक्षाकर्मीले बताए । कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि झडप भएको हो ।

footer