विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप, झडपकै क्रममा कारागार भित्र आगलागी

650
shares

विराटनगर । कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दी बीच झडप भएको हो । झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ ।

आगो नियन्त्रणमा लिनका लागि दमकल सहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको घटनास्थलमा रहेका एक सुरक्षाकर्मीले बताए । कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि झडप भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports