kumari
stcnepal

सुर्मा गाउँपालिकाको बासिन्दाको गुनासो

बझाङ  ।  ३ दिन सम्म परेको लगातार पानीले यस सुर्मा गाउँपालिकामा ठूलो धनजनको क्षेति भई कम्तिमा ९–१० घर परिवार विस्थापित भएको र २० –३० घर भने उच्च जोखिमा परेका छन् । यस सुर्मा गाउपालिका वडा न. ५ मा सवैभन्दा वढी क्षेति भएको हँुदा त्यहाँका वासिन्दा धेरै नै पिडित भएका छन् । त्यो ठाउँ धेरै नै विकट र दुर्गम भएको क्षेत्र हो अहिले त झनै वर्षाका कारणले गर्दा त्यहाँका स्थानीय वासिन्दालाई धेरै नै समस्या भएको छ ।
त्यस ठाउँमा कुनै राजनितिक दल न कुनै स्थानीय नेताहरु वा सरकारले नै आफ्नो ध्यान पु¥याएको छ । त्यसै पनि यस ठाउँ अति विकट र र्दुगम क्षेत्र भएको गाउँ हो । त्यसकारण यस ठाउका सञ्चारकर्मी ,नेता तथा सरकारको जति सक्दा चाँडोे ध्यान जान जरुरत रहेको भन्दै बासिन्दाहरुको धेरै नै गुनासो रहेको गाउँकै प्रेम बहादुर जेठारा बताउनु हुन्छ ।

footer