kumari
stcnepal

नाडा को अध्यक्षमा ध्रुव थापा निर्वाचित

काठमाडौं । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्षमा निर्वाचित भएका छन् ।

फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत पाउँदा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ मत पाए । स्मरणर रहोस् नेपालका खरबपति विनोद चौधरीका छोरा हुन् ।

 

footer