kumari
stcnepal

एमाले केन्द्रीय कमिटी जारी, केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण

 

काठमाडौं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी छ । भक्तपुरको गठ्ठाघरमा बसिरहेको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यहरुलाई शपथ गराएर बैठक शुरु भएको थियो । बैठकमा स्थायी कमिटी गठन, पोलिट्ब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत एजेण्डा तय भएको छ ।

footer