kumari
stcnepal

सहकारीका विषयमा संसदीय छानबिन समिति घोषणाका लागि प्रतिनिधि सभाको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको माग अनुसार सहकारीका विषयमा संसदीय छानबिन समिति घोषणाका लागि प्रतिनिधि सभाको बैठक बस्दैछ ।

अहिले केहीबेरमा बस्ने बैठकको तयारीका लागि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षमा नयाँ बानेश्वरमा परामर्श समितिको बैठक सुरु भएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् । संसदीय छानबिन समितिका लागि आजे ४ बुँदे कार्यादेशमा राजनीतिक दलहरू सहमत भएका छन् । ७ सदस्यीय संसदीय छानबिन गठन गर्ने तयारी रहेको छ ।

footer