२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सहकारीका विषयमा संसदीय छानबिन समिति घोषणाका लागि प्रतिनिधि सभाको बैठक बस्दै

728
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको माग अनुसार सहकारीका विषयमा संसदीय छानबिन समिति घोषणाका लागि प्रतिनिधि सभाको बैठक बस्दैछ ।

अहिले केहीबेरमा बस्ने बैठकको तयारीका लागि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षमा नयाँ बानेश्वरमा परामर्श समितिको बैठक सुरु भएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् । संसदीय छानबिन समितिका लागि आजे ४ बुँदे कार्यादेशमा राजनीतिक दलहरू सहमत भएका छन् । ७ सदस्यीय संसदीय छानबिन गठन गर्ने तयारी रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports