kumari
stcnepal

मतदानको प्रक्रिया अति झन्झटिलो : सुजता कोइराला

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । उमेदवारसहित महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।

उपसभापति पदका उमेदवार सुजाता कोइरालाले मतदान गरिसकेकी छन् । राष्ट्रिय सभागृहमा पुगेर उनले मतदान गरेकी हुन् । मतदानको प्रक्रिया साह्रो लामो भएको उनले बताइन् ।

मतदान गर्न समय पनि धेरै लाग्ने भन्दै उनले अर्को महाधिवेशनसम्म यसमा सुधार गर्नुपर्नेमा जोड दिइन् ।

footer