kumari
stcnepal

प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता

काठमाडौ । प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

आज जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 

footer