kumari
stcnepal

मनोनीत केन्द्रीय सदस्यले लिए ओलीवाट सपथ

 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित सदस्यहरुले आज एक समारोहबीच शपथ ग्रहण गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई ललितपुरस्थित तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।
एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
एमालेको विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो । सपथ ग्रहणपछि अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

footer