kumari
stcnepal

देउवा र प्रचण्डबीच सर्वदलीय बैठक बोलाउने सहमति

 

काठमाडौं।आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

विहान भएको भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न र सर्वदलीय बैठक बोलाउने समहमति भएको हो।

भेटमा अध्यक्ष प्रचण्डले हालै क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सुत्रले जनाएको छ । 

 

 

footer