kumari
stcnepal

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएकाे बताइएकाे छ ।

footer