kumari
stcnepal

त्रिविले सोमबार ४७ औँ दीक्षान्त मनाउँदै

 

काठमाडौँ, । त्रिभुवन विश्वविद्यालयले भोली सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

समारोहमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुनेछ ।त्यस

समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।

 

footer