kumari
stcnepal

बेचन झा बिरूद्ध जिल्ला अदालतमा मुद्धा दायर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत, काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ ।प्रहरीको अनुसन्धान राय सहितको प्रतिवेदनका आधारमा झाविरुद्ध मुद्दा दायर गरिएको बताइएको छ । असार १३ गते काठमाडौंमा पक्राउ परेको भनिए पनि उनलाई भारतबाट ल्याइएको थियो । त्यसपछिको झण्डै डेढ महिना लामो अनुसन्धानपछि आज मुद्दा दायर गरिएको हो ।

 

footer