kumari
stcnepal

भक्तपुरको गठठाघरमा स्कुटर चालकलाई ट्रकले किचेर मारे पछि तनावपूर्ण

भक्तपुरमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका अनुसार कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । घटनास्थल तनावपूर्ण बनेको छ भने मृतकको सनाखत हुन सकेको छैन ।

footer