kumari
stcnepal

मुसलधारे बर्षा पछि त्रिभुवन बिमानस्थल बन्द

काठमाडौं उपत्यकाका विभिन्न भागमा मुसलधारे वर्षा भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर परेको भीषण वर्षापछि धावनमार्ग बन्द गरिएको छ । ठूलो वर्षाका कारण धावनमार्गमा पानी जमेकाले केही बेर उडान र अवतरण बन्द गर्नुपरेको जनाइएको छ ।

footer