kumari
stcnepal

एकीकृत समाजबादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् ।

मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग हारेकी हुन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात भएको पदाधिकारी चयनमा उनै नेतृ पराजित भएकी हुन् ।

footer