kumari
stcnepal

आज मन्त्रिपरिषदको बैठक बस्दै, नयाँ मुख्य सचिवको नियुक्ति सगै केही महत्वपूर्ण निर्णय हुने

मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बैठक बस्ने तय भएको हो । बैठकले नियमित विषयका साथसाथै केही महत्वपूर्ण निर्णय पनि गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।

footer