kumari
stcnepal

राप्रपा अध्यक्ष लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रबीच भेटवार्ता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।भेटवार्ताको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै मिश्रले राजनीति र देशको भविष्यबारे कुराकानी भएको लेखेका छन् ।

‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु,’ मिश्रले लेखेका छन्

footer