kumari
stcnepal

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन राप्रपाको माग

 

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पेश गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि ज्ञापनपत्र पेश गरेको हो । सो पार्टीले उक्त दिनलाई पर्वका रुपमा मनाउन समेत माग गरेको छ ।

footer