kumari
stcnepal

प्रतिनिधिसभाको बैठक पुष २८ गते बस्ने

काठमाडौँ । भोलि पुस २२ गतेका लागि तय भएको प्रतिनिधिसभा बैठक नेकपा एमालेको आग्रहमा पुस २८ गतेसम्मका लागि सरेको संसद सचिवालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पुस २८ गते बिहीबार १ बजे बस्नेगरी सचिवालयले बैठक सरेको सूचना टाँस गर्ने तयारी गरेको छ ।

footer