kumari
stcnepal

सडकमै सुतेर बिरोध प्रदर्शन

प्रदेश १ मा मन्त्रालय फुटाएर सरकार विस्तार गरेको भन्दै नेकपा एमालेको भातृसंगठनले विरोध जनाएको छ ।

विरोध स्वरुप युवा संघ र अखिलले कोशी राजामार्गअन्तर्गत प्रदेश प्रमुखको कार्यालय छिर्ने मुख्य प्रवेशद्वारमा सडक अवरुद्ध गरेका हुन् ।

उनीहरू सडकमै सुतेर नाराबाजी गरिरहेका छन् ।

footer