kumari
stcnepal

अध्यक्ष ओली र नेता कोइराला बीच भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न नेता शेखर ओलीनिवास बालकोट पुगेका हुन् ।

Machhapuchchhre Bank ad

स्थानीय तह निर्वाचनको मिति घोषणापछि ओली र कोइरालाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

footer