kumari
stcnepal

मन्त्रीलाई कारबाहीको माग गर्दै युवासंघ को प्रदर्शन

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पाँच दलीय गठबन्धन सरकारका जनविरोधी कामविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो काठमाडौको नयाँ बानेश्वरमा भेला भएर उनीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।

oil ad long

 

प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताले ‘ स्थानीय तह निर्वाचनको स्वीकार्यता,मुल्यवृद्धि फिर्ता गर, गुमेको भुमी फिर्ता गर,रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर, स्वास्थ्यमन्त्रीलाई कारवाही गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

footer