kumari
stcnepal

एमसीसीको भबिष्य ५ बजे पछि निणॅयक मोडमा पुग्ने

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताएका छन् ।

बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताएका हुन्।


सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भन्ने राखेको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ।’ सत्तारुढ गठबन्धनको बिहीबार ५ बजे बैठक बस्दै छ।

 

 

footer