kumari
stcnepal

आज ३५० जना कोरोना संक्रमित, चार जनाको निधन

पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

oil ad long

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

 

 

footer