kumari
stcnepal

पत्रकार पाण्डे अबुधावीको प्रहरी हिरासतमा

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका पत्रकार उमाकान्त पाण्डे एक साता देखि आबुधाबी प्रशासनको हिराशतमा छन् ।

दुबई प्रहरीले पक्राउ गरी उनलाई आबुधाबी स्थित अल वाथ्बा जेलमा राखेको परिवारका सदस्यले बताएका छन् । करीब एक दशक देखि युएईमा बस्दै आएका अर्घाखाँचीका पाण्डेलाई ३ फागुनमा युएईको प्रशासनले हिरासतमा लिएको थियो ।

युएई स्थित नेपाली दूतावासका कर्मचारीले दायर गरेको साइबर अपराध मुद्दाअन्तर्गत आफूलाई पक्राउ गरिएको उनले हिरासतकक्षबाटै परिवारका सदस्यलाई जानकारी दिएको बताइएको छ ।

 

footer