विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार पाण्डे अबुधावीको प्रहरी हिरासतमा

702
shares

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका पत्रकार उमाकान्त पाण्डे एक साता देखि आबुधाबी प्रशासनको हिराशतमा छन् ।

दुबई प्रहरीले पक्राउ गरी उनलाई आबुधाबी स्थित अल वाथ्बा जेलमा राखेको परिवारका सदस्यले बताएका छन् । करीब एक दशक देखि युएईमा बस्दै आएका अर्घाखाँचीका पाण्डेलाई ३ फागुनमा युएईको प्रशासनले हिरासतमा लिएको थियो ।

युएई स्थित नेपाली दूतावासका कर्मचारीले दायर गरेको साइबर अपराध मुद्दाअन्तर्गत आफूलाई पक्राउ गरिएको उनले हिरासतकक्षबाटै परिवारका सदस्यलाई जानकारी दिएको बताइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports