kumari
stcnepal

माओबादीको केन्द्रीय समितिको बैठक आज पनि, एमसीसी सम्झौता पार्टी बाट पारित गराउने

शुक्रबार स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी बाट एमसीसी अनुमोदन गराउने लगायत एजेण्डामा छलफलका लागि बैठक राखिएको छ।

संसद बाट एमसीसी पारित भएको प्रति नेता नारायणकाजी श्रेष्ठ समूहले शुक्रबारको बैठकमा फरक मत राखेका थिए । व्याख्यात्म टिप्पणीका नाममा अध्यक्ष प्रचण्ड ‘दलाल सँग झुकेको’ श्रेष्ठ पक्षको आरोप छ । शुक्रबारको बैठकमा एमसीसी पारित गर्ने निर्णय अनुसमोदनका लागि प्रचण्डले प्रस्ताव पेस गरेका छन् । प्रचण्डले श्रेष्ठ पक्षलाई निर्णय चित्त नबुझे पार्टी छाड्न चेतावनी दिएका छन् ।

 

footer