सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादीको केन्द्रीय समितिको बैठक आज पनि, एमसीसी सम्झौता पार्टी बाट पारित गराउने

455
shares

शुक्रबार स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी बाट एमसीसी अनुमोदन गराउने लगायत एजेण्डामा छलफलका लागि बैठक राखिएको छ।

संसद बाट एमसीसी पारित भएको प्रति नेता नारायणकाजी श्रेष्ठ समूहले शुक्रबारको बैठकमा फरक मत राखेका थिए । व्याख्यात्म टिप्पणीका नाममा अध्यक्ष प्रचण्ड ‘दलाल सँग झुकेको’ श्रेष्ठ पक्षको आरोप छ । शुक्रबारको बैठकमा एमसीसी पारित गर्ने निर्णय अनुसमोदनका लागि प्रचण्डले प्रस्ताव पेस गरेका छन् । प्रचण्डले श्रेष्ठ पक्षलाई निर्णय चित्त नबुझे पार्टी छाड्न चेतावनी दिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports