kumari
stcnepal

त्रिविका उपकुलपति सहित पदाधिकारीको राजीनामा माग

त्रिविका उपकुलपति सहित पदाधिकारी राजीनामा माग गरिएको छ ।

मंगलबार एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघले संयुक्र विज्ञप्ति जारी गर्दै त्रिवि पदाधिकारीको राजीनामा माग गरेका हुन् । उनीहरुले अहिलेकै पदाधिकारी रहिरहे भयावह हुने समेत बताएका छन् ।

footer