२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिविका उपकुलपति सहित पदाधिकारीको राजीनामा माग

819
shares

त्रिविका उपकुलपति सहित पदाधिकारी राजीनामा माग गरिएको छ ।

मंगलबार एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघले संयुक्र विज्ञप्ति जारी गर्दै त्रिवि पदाधिकारीको राजीनामा माग गरेका हुन् । उनीहरुले अहिलेकै पदाधिकारी रहिरहे भयावह हुने समेत बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports