kumari
stcnepal

इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल प्रहार

इराकको उत्तरमा पर्ने स्वायत्त कुर्द क्षेत्रको इरबिल शहर स्थित अमेरिकी वाणिज्य दूतावासमा १२ वटा मिसाइल (क्षेप्यास्त्र) प्रहार गरिएको इराकी सुरक्षा अधिकारीहरूले बताएका छन् ।

यीमध्ये धेरैजसो मिसाइल भवनमा खसेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा अमेरिकी वाणिज्य दूतावास नजिकै भयानक विष्फोटको आवाज सुनिएको छ

footer