kumari
stcnepal

इन्धनको मूल्य फेरि बढ्यो, राति १२ बजे बाट लागु हुने

इन्धनको मूल्य फेरि बढेको छ । आज राति १२ बजे देखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलकोको भाउ ५-५ रूपैयाँले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १५५ रूपैयाँ, डिजेल र मट्टितेलको १२८ पुगेको छ । ग्यासको भाउ भने यथावत नै छ । भाउ बढे पनि निगमलाई १५ दिनमा ४ अर्ब ६६ करोड रुपैयाँ घाटा हुने बताइएको छ । रूस-युक्रेन युद्धका कारण तेलको भाउ संसार भर आकाशिएको छ ।

 

 

footer