विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इन्धनको मूल्य फेरि बढ्यो, राति १२ बजे बाट लागु हुने

624
shares

इन्धनको मूल्य फेरि बढेको छ । आज राति १२ बजे देखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलकोको भाउ ५-५ रूपैयाँले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १५५ रूपैयाँ, डिजेल र मट्टितेलको १२८ पुगेको छ । ग्यासको भाउ भने यथावत नै छ । भाउ बढे पनि निगमलाई १५ दिनमा ४ अर्ब ६६ करोड रुपैयाँ घाटा हुने बताइएको छ । रूस-युक्रेन युद्धका कारण तेलको भाउ संसार भर आकाशिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports