kumari
stcnepal

नेपालका लागि भारतिय राजदूत क्वात्रा भारतिय बिदेश मन्त्रालयको सचिव नियुत्त

काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन् ।

भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी दिएको हो । क्वात्रा नेपाल आउनु अघि फ्रान्सको राजदूत थिए । उनले भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका छन् ।

 

 

 

footer