२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालका लागि भारतिय राजदूत क्वात्रा भारतिय बिदेश मन्त्रालयको सचिव नियुत्त

1.14K
shares

काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन् ।

भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी दिएको हो । क्वात्रा नेपाल आउनु अघि फ्रान्सको राजदूत थिए । उनले भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports