kumari
stcnepal

क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गर्यो

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गरेको छ । पोलिटब्यूरो सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको महासचिव मोहन बैद्यले बताए ।

उनीहरुले फुटपरस्त गतिविधि गरेको, अरु पार्टीमा प्रवेश गर्न बोर्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा समेत नआएको बैद्यको आरोप छ ।

footer