प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गर्यो

624
shares

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गरेको छ । पोलिटब्यूरो सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको महासचिव मोहन बैद्यले बताए ।

उनीहरुले फुटपरस्त गतिविधि गरेको, अरु पार्टीमा प्रवेश गर्न बोर्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा समेत नआएको बैद्यको आरोप छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports