kumari
stcnepal

बझाङमा ओलीको स्वागतका लागी उर्लियो जनसागर

बझाङ, चैत २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा बझाङमा जनसागर उर्लिएको छ ।

बझाङमा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी आउने नेता कार्यकर्ताहरुलाई एमालेमा स्वागत गरेका छन् ।

 

 

footer